यातायातमा आरक्षण सिट अनुगमनका लागि महिला ट्राफिक परिचालन

काठमाडौँ : सार्वजनिक यातायतमा आरक्षण सिट अनुगमनका लागि स्कुटरमा ट्राफिक महिला प्रहरीको टोली खटाइने भएको छ। काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा आरक्षण सिट राखे नराखेको, आरक्षण सिटमा सम्बन्धित मानिसलाई राखे नराखेको, ज्‍येष्ठ नागरिक तथा विद्यार्थीले पाउने छुट दिए नदिएको, सिटमा लेखिए ...

सम्बन्धित सामग्री

निजामती सेवामा खस आर्य र थारु कोटा छुट्याइयो, महिला आरक्षण पनि समावेशी

२१ फागुन, काठमाडौं । निजामती सेवालाई समावेशी बनाउन खस आर्य र थारुलाई समेत आरक्षण प्रस्ताव गरिएको छ । साथै महिला आरक्षणलाई पनि समावेशी गराई पदपूर्ति गरिने छ । यसअघि निजामती सेवामा खस आर्य र थारु समुदायका लागि आरक्षण थिएन । महिला आरक्षण भित्र पनि समावेशी बनाउने व्यवस्था समेत थिएन । संसदमा सोमबार दर्ता भएको संघीय […]

‘यसरी भएको थियो दलित महिला सदस्यको आरक्षण’

कहिल्यै चुलो–चौका ननाघेका दलित महिला एकाएक वडा समितिमा पुगेका छन् । हिजोआज जुनसुकै गाउँ जाँदा पनि म दलित महिला सदस्य को हुनुहुन्छ भनेर सोध्छु, सकेसम्म भेट्छु पनि । अनि खुसी हुँदै मनमनै भन्छु– ‘मेरो पनि यसमा श्रेय छ है !’

अबदेखि भारतको संसदमा ३३ प्रतिशत महिला

भारत सरकारले बुधवार पहिलोपटक लोकसभामा महिला आरक्षण विधेयक प्रस्तुत गर्दै बहुमतले पारित गरेको हो।...

अबदेखि भारतको संसदमा ३३ प्रतिशत महिला

भारत सरकारले बुधवार पहिलोपटक लोकसभामा महिला आरक्षण विधेयक प्रस्तुत गर्दै बहुमतले पारित गरेको हो।...

लुम्बिनी प्रदेशमा पहाड र मधेसका दलितलाई मात्रै आरक्षण

दाङ– लुम्बिनी प्रदेशमा पहाड र मधेसका दलितलाई मात्रै आरक्षण छुट्याइएको छ । शुक्रबार पारित भएको लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ मा यस्तो कुरा उल्लेख छ । साथै खस आर्य महिला र विपन्न खस आर्यले पनि आरक्षण पाउने भएका छन् । खस आर्य महिलालाई १५ […]

सामुदायिक वनमा महिला सहभागिता र समृद्धिका सवाल

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा संविधानले तोकेको अर्थात् आरक्षण सिटमाबाहेक पालिकाको नेतृत्वमा निकै कम महिला पुगे । प्रमुख वा उपप्रमुखमा ५ प्रतिशत महिला सहभागिता नहुनुले अवस्था कस्तो छ भन्ने प्रस्ट हुन्छ । तर, समग्रमा स्थानीय तहमा जे जति महिला चुनिएका छन्, तीमध्ये धेरै सामुदायिक वन संरक्षण र आन्दोलनबाट उठेका महिला दिदीबहिनी हुन् । अघिल्लो २०७४ […] The post सामुदायिक वनमा महिला सहभागिता र समृद्धिका सवाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

महिलाहरूलाई प्रतिनिधिसभामा सिट आरक्षण गरिनुपर्ने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले महिलाहरूलाई प्रतिनिधि सभामा सिट आरक्षण गरिनुपर्ने बताइन् ।मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘महिलाको राजनीतिक सहभागिता : चुनौती र अगाडिको बाटो’ विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री यादवले महिलाहरूको राजनीतिक सहभागिता वृद्धि गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा आरक्षण सिटको व्यवस्था गर्नुपर्ने बताएकी हुन् । उनले महिलाहरूले राजनीतिमा गरेको योगदानको उचित […]

महिलालाई प्रतिनिधिसभामा आरक्षण दिनुपर्छ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले महिलाहरुलाई प्रतिनिधिसभामा सिट आरक्षण गरिनुपर्ने बताएकी छन् । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘महिलाको राजनीतिक सहभागिता ः चुनौती र अगाडीको बाटो’ विषयक अन्तर्क्रियामा बोल्दै मन्त्री यादवले महिलाहरुको राजनीतिक सहभागिता वृद्धि गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा आरक्षण सिटको व्यवस्था गर्नुपर्ने बताएकी हुन् । उनले महिलाहरुले राजनीतिमा गरेको योगदानको उचित मुल्यांकन हुनुपर्ने पनि बताइन् ।  नेकपा (एमाल

महिलालाई आरक्षण अधिकार दिनेमा नेपाल विशेष मुलुक

प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका रहेक निकाय, तह, तप्का र संरचनामा महिला अधिकारको सुनिश्चितता भएको बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ नामक पुस्तकको आज विमोचन गर्दै उहाँले महिलालाई आरक्षण अधिकार दिनेमा नेपाल विशेष मुलुक भएको बताउनुभयो । उहाँले राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति, सभामुख, उपसभामुख तथा गाउँपालिकादेखि नगरपालिकासम्म प्रमुख र …

कांग्रेस महाधिवेशनमा महिला: आरक्षण होइन खुलामै प्रतिस्पर्धा

‘महिलालाई आरक्षणको व्यवस्था गरे पनि त्यो पर्याप्त होइन। प्रमुख पदहरूमा महिलाहरू खुला प्रतिस्पर्धामा उत्रनुपर्छ,’ महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले भनिन्।