दाङ– लुम्बिनी प्रदेशमा पहाड र मधेसका दलितलाई मात्रै आरक्षण छुट्याइएको छ । शुक्रबार पारित भएको लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ मा यस्तो कुरा उल्लेख छ । साथै खस आर्य महिला र विपन्न खस आर्यले पनि आरक्षण पाउने भएका छन् । खस आर्य महिलालाई १५ […]