मुम्बई । भारतको सर्वोच्च अदालतले अश्लील भिडियो बनाएर वितरण गरेको आरोप लागेका राज कुन्द्रालाई चार हप्तासम्म पक्राउ नगर्न आदेश दिएको छ । बुधबार सर्वोच्च अदालतले राजलाई चार हप्तासम्म पक्राउ नगर्न भनेको हो ।
अदालतले महाराष्ट्र सरकारलाई पनि सूचना पठाएको छ ।
अश्लील भिडियो बनाएको आरोपमा उनी गत जुलाईमा पक्राउ परेका थिए । धेरै दिन जेलमा बसेपछि राज धरौटीमा रिहा...