बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई देशका विभिन्न स्थानमा ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउने भएको छ । विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग ४५ प्रतिशत छुट दिन सम्झौता गरेको हो । सम्झौतापश्चात् बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्तर्गत एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत, […]