हुम्ला : भारी हिमपातपछि हुम्लामा हवाई सेवा सुचारु रुप भएको छ। हिमपातका कारण अवरुद्ध हुम्लाको सिमकोट विमानस्थल ८ दिनपछि खुलेको छ। लगातारकाे हिमपातले अवरुद्ध सिमकोट विमानस्थल हिउँ हटाएपछि मंगलबारबाट खुलेको हो।
सिमकोट विमानस्थल खुलेपछि नेपालगञ्जदेखि ताराको डोनियर र तारा एयरकै ट्विनेटर उडान भरेका छन्। सिमकोट विमा...