पोखरा : पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको छ। काठमाडौंबाट ३० जना यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको ९एन-एएचयु कलसाइनको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो।
अपरान्ह पौने तीन बजे विमान अवतरणको क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा २५ मिटर टाढा घाँसे