असोज एक गते प्रतिनिधिसभाको कार्यकाल समाप्त

प्रतिनिधिसभालाई अरु समय लम्ब्याउने गठबन्धन सरकारको तयारी भए पनि निर्वाचन आयोगले भने संसदलाई पत्र पठाएर कार्यकाल असोज १ मा सकिने स्पष्ट पारेको छ । आयोगले प्रतिनिधि सभाको कार्यकाल समानुपातिक बन्दसूचीको मनोनयन अघिसम्म मात्र कायम रहने व्यहोरासहितको पत्र सङ्घीय संसद्मा पठाएको छ । सरकारले यसअघि कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट पार्न भन्दै विधेयक ल्याए पनि यसको …

सम्बन्धित सामग्री

कस्तो समय चेतको घेरामा फसिरहेको छ देशको राजनीति ?

नेपाली राष्ट्रिय राजनीतिमा पछिल्ला दिन एउटा प्रश्नले प्रधानता पायो– संघीय संसद्ले पारित गरेको नागरिकता विधेयक समयसीमाभित्र राष्ट्रपतिले प्रमाणीकरण नगरे के हुन्छ ? योसँगै अर्को प्रश्न पनि राजनीतिक वृत्तमा प्रश्नकै घेरामा छ, त्यो हो– प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ ?समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिन अर्थात् असोज १ देखि प्रतिनिधिसभाको कार्यकाल समाप्त हुने राय निर्वाचन आयोगले संसद् सचिवालयलाई दिइसकेको छ । यद्यपि यसमा विभिन्न दलका आ–आफ्नै व्याख्या छन् । संसार परिवर

“आज यो अन्तिम बैठक हो, कसैको व्यक्तिगत चित्त दुखाएको भए क्षमा”

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउँदो मंसिर ४ गते हुने र असोज १ गतदेखि प्रतिनिसधभाको कार्यकाल समाप्त हुने भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि संसदको आजको बैठकलाई सांसदहरुले अन्तिम बैठकका रुपमा लिए । बैठकमा सांसदहरुले प्रतिनिधिसभाको कार्यकाल सकिन लागेको र यो आफ्नो अन्तिम बैठक भएको बताउँदै जनताका आवाज उठाउने क्रममा व्यक्त भएका केही तीता कुराहरुबाट …