भौतिक विकाससँगै आध्यात्मिक विकास पनि चाहिन्छ, जापानमा आत्महत्या धेरै हुँदोरहेछ : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भौतिक विकासले मात्रै कुनै पनि देश सुखी र खुशी हुन नसक्ने औंल्याएका छन् । जापानको दृष्टान्त सुनाउँदै उनले भौतिक विकाससँगै आध्यात्मिक र सांस्कृतिक विकास पनि हुनुपर्नेमा जोड दिए । आज रसियन कल्चर सेन्टरमा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले जापानले भौतिक विकास निकै गरे पनि त्यहाँ […]

सम्बन्धित सामग्री

जापानामा कोभिड-१९ महामारीमा आत्महत्या बढ्यो

२ भदौ, टोकियो । कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्या दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ । सन् २०२० मार्च देखि सन् २०२२ जून सम्ममा जापानमा आत्म हत्या गर्नेको सङ्ख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूको एक समूहको रिपोर्टलाई उद्धृत गरी जापानी समाचार संस्था क्योदोले बुधबार जनाएको छ । उक्त समूहले कोभिड महामारीपूर्वको सोही अवधिको तुलनामा […]

कोभिड महामारीको समयमा जापानमा आत्महत्या दर वृद्धि

कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्या दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ। सन् २०२० मार्च देखि सन् २०२२ जूनसम्ममा जापानमा आत्महत्या गर्नेको संख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूको एक समूहको...

जापानमा किन बढ्दैछ नेपालीको आत्महत्या ?

लाखौं खर्चेर उच्च शिक्षा हासिल गर्न जापान आइपुगेका नेपाली विद्यार्थी किन आत्महत्याको बाटो रोजिरहेका छन् ? हरेक नेपालीको मनमा यो प्रश्न उब्जिनु स्वाभाविक हो । नेपालमा कल्पना गरिएको जापान र वास्तविक जापान बीचको असन्तुलनका कारण नेपाली विद्यार्थीले जापानमा आत्महत्या रोजिरहेका छन् ।

गलकोटका युवाद्वारा जापानमा आत्महत्या

मेघराज रिष्मेली, जापान । बागलुङको गल्कोट नगरपालिका वार्ड नं. ५ दानसिंग स्थाइ घर भइ, जापानको टोकियोस्थित कामता नेपाली बिल्डींगमा बसोबास गर्दै आइरहेका वर्ष ३८ का मोहन बस्नेतले आत्महत्या गरेका छन् । पारिवारिक श्रोतका अनुसार हिजो (शनिबार) श्रीमतीलाई सामान लिन पठाइ उनले आत्महत्या गरेका हुन् । उनको दाहसंस्कारको बारेमा आज बेलुकासम्म विस्तृतमा सबै जानकारी हुनेछ । आज प्रहरीले शब बुझ्न बोलाएको परिवारका सदस्यले बताएका छन् । बस्नेत १४ महिनाकी छोरी र श्रीमतीसहित जापानमा बस्दैआएका थिए । उनका ८ वर्षको छोरा नेपालमा रहेका छन् ।