काठमाडौँः उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्रसंघको ७२औँ महासभामार्फत नेपालको शान्ति प्रक्रियाको अवस्थाका बारेमा विश्व समुदायलाई स्पष्ट पारिने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा महासभामा भाग लिन असोज ३ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने सिलसिलामा आइतबार आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री महराले विश्वले बुझ्ने गरी नेपालको शान्ति