डा. लोचन कार्कीको सुझाव : हनहनी ज्वरो आएमा यस्ता उपाय अपनाउने

काठमाडौं । अचानक हनहनी ज्वरो आएमा के गर्ने ? पानीपट्टी गर्ने जस्ता घरेलु उपाय कति प्रभावकारी हुनसक्छ ? चिकित्सकको परामर्श बिना नै सिटामोल खान मिल्छ ? यावत् जिज्ञासा धेरैसँग हुनसक्छ । किनभने डेंगुको कारण धेरैजसो ओछ्यान परेका छन् । डेंगु संक्रमण भएकाले उच्च ज्वरोको सामना गर्नुपरेको बताइरहेका छन् । त्यसो त डेंगु नहुँदा पनि धेरैजसो […]