काठमाडौं : चिसो मौससमा धेरैलाई सताउने रोग निमोनिया हो।यो ब्याक्टेरिया, भाइरस, फङसजस्ता सूक्ष्म किटाणुबाट हुन्छ। निमोनियाबाट प्रायः जाडो महिनामा बढी संक्रमण भएको पाइन्छ। यसका धेरै कारण छन्। मुख्य कारण भनेको चिसोको समयमा शरीरको रोग प्रतिरोधात्मक शक्ति कमी हुने भएकाले हुने गर्दछ। निमोनिया प्रायजसो बूढाबूढी, धुम्रपान गर्ने व्यक्ति, फोक्सोका दीर्घरोगीमा भएको पाइन्छ।रोगका किटाणु, फोक्सोको निश्चित ठाउँ र स्थानअनुसार निमोनियालाई वर्गीकरण गरिएको छ ।घाँटी खसखसाउने, खोकी लाग्ने, हाछ्युँ आउने