‘आगामी निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउँछ’

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्न पार्टीलाई सशक्त रुपमा अघि बढाउने बताउनु भएको छ । आगामी निर्वाचन २०८४ पछि एमाले एक्लै बहुमतको सरकार बनाएर जनताको आकांक्षा पूरा गर्ने उहाँको भनाइ छ ।

सम्बन्धित सामग्री

कांग्रेसको मतले सत्ता गठबन्धनमा सशंय

पूर्वसभामुख दमननाथ ढुंगानाले संसदीय शासन व्यवस्थामा बहुमतको सरकार र अल्पमतको संसद् हुने बताउँदै आएका छन्। तर नेपालको संसदीय शासन व्यवस्थामा यो मान्यता स्थापित भएको देखिँदैन । २०५१ सालको मध्यावधि निर्वाचनपछि प्रतिनिधिसभामा ठूलो दल बनेको एमालेका

एमालेले ओली नेतृत्वमा एकल बहुमतको सरकार बनाउँछ : आनन्द पोखरेल

काठमाडौं : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले निर्वाचनपछि नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा एकल बहुमतको सरकार बनाउने दाबी गरेका छन्।उनले भने, ‘नेपालमा एमालेको विरुद्धमा सबै दलको गठबन्धन गरिएको छ र एमालेलाई हराउने भनिएको छ। केही साथीहरु कम्युनिष्ट आन्दोलन ध्वस्त गर्न भनेर गठबन्धन बनाएर गए। माओवादी कांग्रेससँग लम्पसार परेको छ। एमालेले यो चुनावलाई सामान्य रुपमा लिएको छैन। यो चुनाव त हाम्रो लागि वर्ग युद्ध नै हो। नेपालको आन्दोलनमा

छुटाउनै नहुने आजका मुख्य ११ खबर

नागरिकता विधेयकमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाइने भएको छ । देशलाई एमालेको बहुमतको सरकार आवश्यक रहेको अध्यक्ष केपी ओलीले दाबी गरेका छन्। निर्वाचनपछि माओवादी वामपन्थीभित्रको पहिलो शक्ति बन्ने प्रचण्डले ठोकुवा गरेकाछन्। माओवादी र एकीकृत समाजवादीले एकता अवधारणा ल्याउने भएका छन्। २०२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ। नेप्से परिसूचक ३३.३६ अंकले घटेको छ। नेपालले केन्यालाई ४ विकेटले हराएको छ।

निर्वाचनपछि एमालेको एकल बहुमतको सरकार बनाउने ओलीको दाबी

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले केन्द्रमा एकल बहुमतको सरकार बनाउने बताएका छन्। शुक्रबार एमाले प्रदेश कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले इमान्दार प्रयासलाई संगठित र योजनावद्ध ढंगले अगाडि बढाउन सके बहुमत प्राप्त गर्न सक्ने दाबी गरेका हुन्।

चुनावपछि एकल बहुमतको सरकार बनाउने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले केन्द्रमा एकल बहुमतको सरकार बनाउन सक्ने बताएका छन् । शुक्रबार एमाले प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले काम गर्न दुई तिहाई बहुमत आवश्यक भएको तर दुई तिहाइ बहुमत ल्याउन सक्ने सम्भावना नरहे पनि बहुमत मात्र ल्याउन सक्ने बताएका हुन् । ‘‘तत्काल दुई तिहाइको सम्भावना छ भन्ने मलाई लाग्दैन’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘अहिले हामीले दुई तिहाई प्राप्त गर्ने सम्भावना

रवि लामिछानेको दाबी : आगामी निर्वाचनपछि बहुमतको सरकार बनाउँछौँ

कञ्चनपुर  : राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय संयोजक रवि लामिछानेले देशको नेतृत्व गर्न पाए बेथितिको चङ्गुलबाट देशलाई मुक्त गराउने दाबी गरेका छन्।  आइतबार महेन्द्रनगरमा पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले अन्याय र बेथितिविरुद्ध जहिले पनि बोलि रहने बताए। उनले भने, ‘जनताका समस्या समाधानका लागि लाग्ने पार्टीको संकल्प छ। संकल्पअनुरूप कार्य गर्न कटिवद्ध छु।’ सिद्धान्त राम्रो भएका दलहरुले जनताको समस्याबारे ध्यानै नदिएकाले आफ्नो पार्टीले जनताको जिवन परिर्वत

देशलाई विकास र स्थिरता दिन एमालेको बहुमतको सरकार चाहिन्छ : ओली

एमाले अध्यक्ष केपी ओलीले अहिले देखिएको विकृति र विसंगतिलाई रोक्न पनि अर्को निर्वाचनपछि एमालेको बहुमतको सरकार चाहिने बताएका छन् ।

निर्वाचनपछि काँग्रेसको बहुमतको सरकार : उपसभापति निधि

धनुषा । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि प्रदेश र देशमा काँग्रेसको बहुमतको सरकार बनाउने दाबी गरेका छन् । जनकपुरधाममा नेपाली काँग्रेसको प्रदेश–२ को अधिवेशनलाई हिजो (बिहीबार) उपसभापति निधिले सारा देशले अहिले काँग्रेसको एकमना सरकार आउनुपर्ने आसमा बसेको बताउँदै प्रदेश–२ को सबै जिल्लाको क्षेत्रबाट बहुमत सिट काँग्रेसले जित्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले […]

निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउँछ: विष्णु पौडेल

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले आगामी निर्वाचनबाट एमाले फेरि पनि मुलुकको सबभन्दा ठूलो शक्ति भएर उदाउने र एक्लै बहुमतको सरकार बनाउने दाबी गरेका छन्।

एमालेले आगामी निर्वाचनपछि बहुमतको सरकार बनाउने

काठमाडौं, असोज १६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ७३ पेज लामो राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्तिको रुपमा स्थापित गर्ने उल्लेख छ। ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत मिचिएको भूमि फिर्ता […]