अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई विप्लवको आग्रह

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले सिफारिश गरेको अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिसँग माग गरेको छ।महासचिव विप्लवले मंगलबार विज्ञप्ति जारी गर्दै तीनबुँदे सहमतिप्रति पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यादेशलाई स्वीकृति प्रदान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्। ‘नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीनबुँदे सहमतिअनुसार नेता तथा कार्यकर्ताहरूमाथि लागेका सम्पूर्ण मुद्दाको खारेजी तथा बन्दी नेता–कार्य

सम्बन्धित सामग्री

विप्लवद्वारा अध्यादेशको स्वागत, स्वीकृत गर्न राष्ट्रपतिलाई आग्रह

विप्लव नेतृत्वको नेकपाले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ । मंगलबार महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा अध्यादेश स्वीकृत गरी तत्कलीन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलाई लागू गर्ने वातावरण निर्माण गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष आग्रह गरिएको छ । ‘नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीन बुँदे सहमति अनुसार नेता तथा कार्यकर्ताहरु माथि लागेका सम्पूर्ण मुद्दाको खारेजी तथा बन्दी नेता–कार्यकर्ताहरूको रिहाइका लागि मंसिर २५ गतेको मन्त्रपिरिषद्को

अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई यादवको सुझाव - Naya Patrika

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको आज भएको छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभा गठनसम्बन्धी सरकारले ल्याएको अध्यादेश स्वीकृत गर्न सुझाव दिएका छन् । राष्ट्रियसभा एकल संक्रमणीय प्रणालीबाट हुने व्यवस्थासहित सरकारले...पूरा पढ्नुहोस् »

अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई सरकारको आग्रह - Naya Patrika

राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशमा राष्ट्रपतिलाई दलीय अनुकूलतामा प्रयोग गर्ने कोसिस भएको भन्दै सरकारले असन्तुष्टि व्यक्त गरेको छ । समसामयिक राजनीतिक जटिलताका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता...पूरा पढ्नुहोस् »

राष्ट्रपतिलाई सरकारको आग्रह :‘अध्यादेश स्वीकृत होस्’

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत गरेर सत्ता हस्तान्तरण प्रक्रियालाई सहज बनाइदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।

अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह

नेपाली कांग्रेसले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको कांग्रेस शीर्ष नेताहरूको अनौपचारीक बैठकले संविधान र कानुनअनुसार सरकारले स्वीकृतिका लागि पेस गरेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश नरोक्न राष्ट्रपतिलाई सुझाएको हो ।

अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह

नेपाली कांग्रेसले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको कांग्रेस शीर्ष नेताहरूको अनौपचारीक बैठकले संविधान र कानुनअनुसार सरकारले स्वीकृतिका लागि पेस गरेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश नरोक्न राष्ट्रपतिलाई सुझाएको हो।

सत्ता हस्तान्तरण गर्न आतुर छु : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृत गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । राष्ट्रपतिलाई भेट्न बिहीबार शीतलनिवास पुगेका देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नहुँदा सत्ता हस्तान्तरणमा समेत अन्योल भइरहेको भन्दै स्वीकृत गरिदिन आग्रह गरेका हुन् ।