राष्ट्रपति विद्यादेवी भण्डारीसँगको आज भएको छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभा गठनसम्बन्धी सरकारले ल्याएको अध्यादेश स्वीकृत गर्न सुझाव दिएका छन् । राष्ट्रियसभा एकल संक्रमणीय प्रणालीबाट हुने व्यवस्थासहित सरकारले...पूरा पढ्नुहोस् »