काठमाडौँः लामो समयदेखि रोकिएको कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। सोमबार रातिको मन्त्रिपरिषद्ले गरेको निर्णय औपचारिक रूपमा सार्वजनिक भएको छैन।
मन्त्रिपपरिषद स्रोतका अनुसार बैठकले अध्यादेश जारीका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। राष्ट्रपति पोल्याण्ड भ्रमणबाट फर्किएपछि अध्यादेश स्वीकृत हुनेछ।
कानुन मन्त्रालयले शुक्रबार अध्यादेश मन्त्रिपरिषद् पठाएको थियो।
संसद् अधिवेशन नभएका