८ वैशाख, पोखरा । अघिल्लो प्रदेशसभामा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए, नेकपा माओवादीका हरिबहादुर चुमान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेर एमाले र माओवादी ब्यूँतिएपछि कांग्रेस नेतृत्वको नयाँ गठबन्धन बन्दा मुख्यमन्त्री हुन चाहान्थे, चुमान । तर नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने । ४ मंसिरको चुनावमा तनहुँ–१ को […]