धौलागिरि आयुर्वेद गण्डकी प्रदेशकै उत्कृष्ट

बागलुङको धौलागिरि आयुर्वेद औषधालयलाई गण्डकी प्रदेशको उत्कृष्ट कार्यालय घोषणा गरिएको छ। गण्डकी प्रदेश सरकारले उत्कृष्ट कार्यालय घोषणा गरेको हो।