महिला सांसदहरूले गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गर्दै नागरिकता विधेयक अगाडि बढाइदिन आग्रह गरेका छन् । पूर्वमन्त्री एवं नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसदहरू रंगमती शाही, बिन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठले आइतबार गृह मन्त्रालयमा पुगेर मन्त्री खाँणसमक्ष यस्तो आग्रह गरेका हुन् ।