मधेस प्रदेश सरकारले बिद्यापती मार्ग बनाउन २ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै मधेस प्रदेशले जनकपुर बिकास निर्माण र बीरगंज विकास निर्माणका लागि २ करोड बजेट छुट्याएको छ ।यस्तै महिला, बालबालिका तथा खेलकुद मन्त्रालयका लागि १ करोड ९८ लाख, गुणस्तरीय खानेपानीका लागि २० करोड, शारीरिक तथा मानसिकरुपमा अशक्त भएकाको विकासका लागि ३० करोड २५ लाख बजेट विनियोजन गरेको छ । यस्तै दलित शिक्षा अभियान अन्तर्गत प्रतिविद्यार्थी २ हजारका दरले पनि बजेट छुट्याएको छ । यस्तै गरिब तथा जेहेन