काठमाडौँ । विजयादशमीको भोलिपल्ट आज एकादशीका दिन पनि टीका र जमरा लगाएर दसैँ मनाउने क्रम जारी छ। हिजो टीका थाप्न नभ्याएका सर्वसाधारण आज आफन्त तथा मान्यजनकहाँ पुगेर दुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइरहेका छन्। टीका थाप्नका लागि काठमाडौँबाट बाहिरिने र बाहिरबाट काठमाडौँ आउने क्रम पनि जारी छ। लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेकाले […]
बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी हुँदा रु एक करोड ५० लाख भन्दाबढीको क्षति भएको छ । बिहीबार बिहान करिब १ः३० बजे फलाम इन्जिनमा प्रयोग हुने तेल फर्नेस आयलको ट्याङ्कीमा विद्युत् लाइन सर्किट चुहावटसर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक […]
खोटाङ । विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा दुई घर जलेर नष्ट भएको छ । गएराति करिब नौँ बजे मंगलटारका स्थानीयवासी कृष्णकुमार राईको घरमा जडान गरिएको विद्युत् फल्ट हुँदा उनका दुईवटा घर जलेर नष्ट भएका हुन् । वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अधिराज्यमा रहेका कृष्णकुमारका श्रीमती तारा र कान्छा छोरामात्र बस्दै आएको उक्त घरमा […]
५ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको च्याम्पियन टोली हो । दोस्रो संस्करणमा ठिक उल्टो नतिजा आयो । जनकपुर जम्मा एक खेल मात्र जित्दै अन्तिम स्थानमा रह्यो ।
मधेश प्रदेशको प्रतिनिधित्व …