खोटाङको मंगलटारमा आगलागी, दुई घर जलेर नष्ट

गएराति करिब नौ बजे मंगलटारका स्थानीयवासी कृष्णकुमार राईको घरमा जडान गरिएको विद्युत् फल्ट हुँदा उनका दुईवटा घर जलेर नष्ट भएका हुन् ।