टीका थाप्नका लागि काठमाडौँबाट बाहिरिने र बाहिरबाट काठमाडौँ आउने क्रम पनि जारी

काठमाडौँ । विजयादशमीको भोलिपल्ट आज एकादशीका दिन पनि टीका र जमरा लगाएर दसैँ मनाउने क्रम जारी छ। हिजो टीका थाप्न नभ्याएका सर्वसाधारण आज आफन्त तथा मान्यजनकहाँ पुगेर दुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइरहेका छन्। टीका थाप्नका लागि काठमाडौँबाट बाहिरिने र बाहिरबाट काठमाडौँ आउने क्रम पनि जारी छ। लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेकाले […]