कर्णालीमा लोकसेवा सम्बन्धी अध्यादेश जारी

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन् ।  प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मंगलबार प्रदेश लोकसेवा ऐन, २०७५...

सम्बन्धित सामग्री

कर्णालीमा अध्यादेशमार्फत लोक सेवा ऐन संशोधन, पद पूर्ति गर्ने बाटो खुल्यो

दैलेख– कर्णाली प्रदेश लोकसेवा आयोग ऐन संशोधन अध्यादेश जारी गरिएको छ । योसँगै अब आयोगलाई प्रदेशमा कर्मचारी पूर्तिका लागि विज्ञापन गर्ने बाटो खुलेको छ । ऐन पूर्ण नहुँदा विज्ञान खुलाउन अन्योल रहेको थियो । आयोग गठन भएको लामो समयसम्म पनि यसले गति लिन सकेको थिएन । मन्त्रिपरिषद्को सिफारिसमा मंगलवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘प्रदेश लोकसेवा […]

कर्णालीमा सरकारले पत्र पठाएकाे दुई दिनपछि लोकसेवा सम्बन्धी अध्यादेश जारी

कर्णालीमा प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

कर्णालीमा लोकसेवासम्बन्धी अध्यादेश जारी

सुर्खेत : प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवासम्बन्धी अध्यादेश जारी गरेका छन्।प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मंगललबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गरेका हुन्। प्रदेशसभाबाट पारित ऐनमा विभिन्न त्रुटि भएको पाइएपछि सरकारले संशोधन ऐन ल्याउने तयारी गरेको थियो। प्रदेशसभा अधिवेशन बोलाउने टुंगो नहुँदा प्रदेश सरकारले अध्यादेशमार्फत उक्त ऐन संशोधन गरेको हो।प्रदेश लोकसेवा आयोगका पदाधिकारी नियुक्त भएक

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आइतबार बस्ने गरी प्रधानमन्त्री ओलीले परिषद्को बैठक बैठक बोलाएका हुन् । बैठकमा लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारीको पदपूर्ति गर्नेबारे छलफल हुने बताइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनअघि परिषद्सम्बन्धि अध्यादेश जारी गरेकी थिइन्।