दैलेख– कर्णाली प्रदेश लोकसेवा आयोग ऐन संशोधन अध्यादेश जारी गरिएको छ । योसँगै अब आयोगलाई प्रदेशमा कर्मचारी पूर्तिका लागि विज्ञापन गर्ने बाटो खुलेको छ । ऐन पूर्ण नहुँदा विज्ञान खुलाउन अन्योल रहेको थियो । आयोग गठन भएको लामो समयसम्म पनि यसले गति लिन सकेको थिएन । मन्त्रिपरिषद्को सिफारिसमा मंगलवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘प्रदेश लोकसेवा […]