प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आइतबार बस्ने गरी प्रधानमन्त्री ओलीले परिषद्को बैठक बैठक बोलाएका हुन् । बैठकमा लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारीको पदपूर्ति गर्नेबारे छलफल हुने बताइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनअघि परिषद्सम्बन्धि अध्यादेश जारी गरेकी थिइन्।

सम्बन्धित सामग्री

संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष विहीन बनेको छ।  कसलाई प्रधानन्यायाधीश बनाउने भन्ने विषय प्रवेश नै नगरी आजको बैठक टुंगिएको हो। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक साउन १८ गते बेलुका ५ बस्नेगरी तय भएको जानकारी दिए। The post संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संवैधानिक परिषदको बैठक जारी, संवैधानिक निकायमा पदाधिकारी सिफारिस हुनसक्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक बालुवाटारमा जारी छ। आज ९ बजेपछि बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकले संवैधानिक निकायमा रिक्त रहेको पदाधिकारी र सदस्य नियुक्तिको सिफारिस गर्ने बताइएको छ। लोकसेवा आयोगमा सबै पदाधिकारी रिक्त छ। परिषद बैठकलाई विपक्षी दल नेपाली कांग्रेसले बहिस्कार गरेको छ।

संवैधानिक परिषद बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। विभिन्न संवैधानिक निकायमा रिक्त पद हरुमा नियुक्तिका लागि बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ। संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ। तर यही वैशाख २१ गते प्रधानमन्त्रीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन अध्यादेश&n

सर्वोच्चमा सभामुखको लिखित जवाफ– संवैधानिक परिषदको बैठक नै दूषित र कपटपूर्ण

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गत मंसिर ३० गते बसेको भनिएको संवैधानिक परिषदको बैठक नै दूषित र कपटपूर्ण रहेको जिकिर गर्दै उक्त बैठकले गरेका निर्णय बदरभागी रहेको प्रस्ट पारेका छन् ।वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले सभामुख सापकोटा समेतलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै इजलासले विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।सोहीअनुरुप सभामुख सापकोटाले अदालतमा लिखित जवाफ पेस गर्दै गत मंसिर ३० गते बसेको भनिएको संवैधानिक परिषदको बैठकमा राष्ट्रि

बुधबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ।

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले वुधबार साँझ ५ बजेलाई परिषदको बैठक बोलाएका हुन्।...

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

२० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक बोलाएका छन् । यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बोलाइएको हो । प्रधानमन्त्री ओलीले साँझ पाँच बजे संवैधानिक परिषदको बैठक बोलाएका हुन् । विविध विषयमा छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो । […]

संवैधानिक परिषदको बैठक स्थगित

काठमाडौंः संवैधानिक परिषदको बैठक केही बेर बसेर स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक कुनै निर्णयहरू नगरी स्थगित भएको हो। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस गर्नका लागि संवैधानिक परिषदको बैठक बसेको हो। तर, सिफारिस भने गर्न सकेन। बैठक फेरि केही दिनमा बस्ने संवैधानिक परिषदले जनाएको छ। ...