८ वैशाख, काठमाडौं । माइखोला हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात ८ वैशाख शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ३९ करोड २९ […]