माइखोला हाइड्रोपावरको आईपीओ खुल्यो

२५ फागुन, काठमाडौं । माइखोला हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले बिहीबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन खुला गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको […]

सम्बन्धित सामग्री

माइखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

१ जेठ, काठमाडौं । माइखोला हाइड्रोपावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्से र माइखोला हाइड्रोपावर कम्पनीबीच १ जेठमा सेयर सूचीकरण सम्झौता भएको कम्पनीले जनाएको छ । कम्पनीको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको ३९ लाख २१ हजार ५६८ कित्ता सेयर नेप्सेमा […]

सर्वसाधारणलाई माइखोला हाइड्रोपावरको आईपीओ खुल्यो

८ वैशाख, काठमाडौं । माइखोला हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात ८ वैशाख शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ३९ करोड २९ […]

दुई हाइड्रोपावरले ७४ करोडको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग मागे अनुमति

२४ भदौ, काठमाडौं । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ । त्यस्तै माइखोला हाइड्रोपावर […]