जिपको ठक्करले दुई विद्यार्थीको मृत्यु, राप्ती राजमार्ग अवरुद्ध

सल्यान : जिपको ठक्करले दुई विद्यार्थीको मृत्यु भएपछि स्थानीयले राप्ती राजमार्ग अवरुद्ध गरेका छन्।चालकलाई कारबाही र मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन्।क्षतिपूर्ति दिने विषयमा सहमति नभएसम्म राजमार्ग खोल्न नदिने स्थानीयको भनाई छ। घटनास्थलमा नै स्थानीयले सडकमा ढुंगा र काठ राखेर अवरुद्ध गरेका छन्।सडकमा ठूलो संख्यामा स्थानीय भेला भएका छन्। एउटै गाउँका दुई जनाको मृत्यु भएपछि बरलाको गाउँ नै शोकमा डुबेको छ।यता प्रहरीले सडक खो

सम्बन्धित सामग्री

स्कुल बसले किचेर विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध

नवलपुर–मलङ्गवा सडक खण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका –८, जुटपानीमा मङ्गलबार अपरान्ह स्कुल बसले किच्दा एक विद्यार्थीको मृत्यु भएको छ ।

बसको ठक्करबाट विद्यार्थीको मृत्यु, स्थानीयले गरे राजमार्ग अवरुद्ध

काठमाडौं । कञ्चनपुरमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा आज शुक्रबार बिहान बसको ठक्करबाट २१ वर्षीय कविराज वैद्यको मृत्यु भएको प्रहरीले जनाएको छ । महेन्द्रनगरको कञ्चन विद्या मन्दिर सामुदायिक क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत कविराज साइकल चढेर क्याम्पस गइरहेका बेला दार्चुलातर्फ गइरहेको यात्रुबाहक बसले ठक्कर […]

बसको ठक्करबाट विद्यार्थीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बेदकोट । बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नम्बरको बसले साइकल यात्री विद्यार्थीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको […]

गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ। गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। धादिङको गजुरी बजारमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गर्दा राजमार्ग अवरुद्ध भएको हो।