गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ। गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। धादिङको गजुरी बजारमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गर्दा राजमार्ग अवरुद्ध भएको हो।