पानी सम्झेर शिक्षिकाले दिएको स्प्रिट पिउँदा विद्यार्थीको मृत्यु हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडाैं । शिक्षिकाको लापरबाहीका कारण सिरहाको एक विद्यालयमा छात्राको मृत्यु भएको छ। पानीको सट्टा स्प्रिट खाएपछि कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो । पुस २२ गते विद्यालयमा औषधि खानका लागि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन् । शिक्षिका लम्सालले माउन्टेन ड्यूको बोतलमा रहेको स्प्रिट पानी ठानेर दिइन् […]