२१ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् ।
तीजको अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर क्षेत्रमा स्थलगत अनुगमन गर्दै उनले यस्तो बताएका छन् ।
‘धार्मिक पर्यटन प्रवर्द्धनका लागि संस्कृति …