अमेरिकाका पूर्व विदेशमन्त्री माइक पम्पिओले घटाए ६ महिनामा ९० पाउण्ड तौल

अमेरिकाका पूर्व विदेशमन्त्री माइक पम्पिओले ६ महिनामा आफ्नो शरीरको ९० पाउण्ड तौल घटाएका छन् । सन् २०१८ देखि सन् २०२१ को जनवरी २० सम्म डोनाल्ड ट्रम्पको राष्ट्रपति कालमा विदेशमन्त्री रहेका पम्पिओले ६ महिनामा नै आफ्नो शरीर परिवर्तन गरेका छन् । उनले सन् २०२१ को जुन १४ बाट तौल घटाउन सुरु गरेका हुन् । त्यतीबेला उनी […]

सम्बन्धित सामग्री

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसी विदेशमन्त्री लाभरोभ बीच भेट

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बीच करिब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ । रुस-युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेशमन्त्री बीच पहिलो पटक आमनेसामने कुराकानी भएको बताइएको छ । भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी-२० देशका विदेशमन्त्रीहरूको बैठकमा उक्त संक्षिप्त […]

चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री जयशंकरबीच बालीमा भेटवार्ता

एजेन्सी- चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरबीच इन्डोनेसियाको पर्यटकीय सहर बालीमा भेटवार्ता भएको छ। उनीहरू जी- २० को सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुगेका छन्। साेही क्रममा उनीहरूका बीचमा भेटवार्ता भएको हो। भेटका क्रममा विशेषगरी हालैका दिनमा युक्रेनमा विकसित भएको परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ। चिनियाँ विदेशमन्त्री यीले अहिलेको अवस्थामा युक्रेनमा […]

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र पाकिस्तानी विदेशमन्त्री जर्दारीबीच फोनवार्ता

एजेन्सी- पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारी र अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ। प्राप्त समाचारअनुसार पाकिस्तानी विदेशमन्त्री जर्दारीले अमेरिकी विदेशमन्त्री ब्लिन्केनलाई हिजाेवार्ता गरेका हुन्। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार सो फोनवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विविध आयामहरूका साथै अन्य विषयमा पनि कुराकानी भएको थियो। दुई देशका बीचमा विगत लामो […]

भारतका विदेशमन्त्री जयशंकर र बँगलादेशका विदेशमन्त्री मोमनबीच भेटवार्ता

एजेन्सी, ५ असार । भारतका विदेशमन्त्री एस जयशंकरले बँगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन् । आइतबार सातौं भारत-बँगलादेश संयुक्त बैठकमा भेटवार्ता भएको हो । जयशंकरले ट्वीटरमार्फत् मोमेनलाई स्वागत गरेको जानकारी दिएका हुन् । भेटमा दुई देशबीच सीमा व्यवस्थापन, सुरक्षा, व्यापार र लगानीका विषयमा कुराकानी भएको उल्लेख छ । भारतको विदेश मन्त्रालयले ऊर्जा, कनेक्टिभिटी, […]

चिनियाँ विदेशमन्त्री सिंहदरबारमा

चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी सिंहदरबार पुगेका छन्। परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ताका लागि समकक्षी यी सिंहदरबार पुगेका हुन्। चिनियाँ विदेशमन्त्री यी तीनदिने भ्रमणका लागि शुक्रबार साँझ काठमाडौं आएका हुन्।...

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

तीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् ।  विदेशमन्त्री वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार नेपाल उत्रिएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले स्वागत गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा गएका छन् । उनी त्यही बस्नेछन् ।मन्त्री वाङको औपचारिक भेटघाट भने शनिबारबाट मात्रै सुरु हुनेछ । वाङले शनिबार विहान शिवपुरीम

चिनियाँ विदेशमन्त्री काठमाडौँमा

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका काठमाडौँ आइपुगेका छन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा सहायक विदेशमन्त्री उ जियाङ झाओ र वाणिज्य सहायक मन्त्री सेङ झोउपिङसहित १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ आज (शुक्रबार) अपराह्न विशेष विमानबाट काठमाडौँ आएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाङलाई परराष्ट्रमन्त्री खड्काले स्वागत गरेका छन्। नेपालमा विदेशमन्त्री वाङले […]

चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री जय शंकरबीच भेटवार्ता

काठमाडौं, ११ चैत । चिनिया विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जय शंकरबीच भेटवार्ता भएको छ । आज हैदरावाद हाउसमा वाङ यी र जय शंखरबीच छोटो भेटवार्ता भएको हो । यी बिहिवार साझँ अफगानिस्तानको चार्टर फ्लाइट मार्फत भारत भ्रमणमा पुगेका थिए ।

किन आउँदै छन् चिनियाँ विदेशमन्त्री ?

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयका एक अधिकारी जानकारी दिए । नेपालमा अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएपछि चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । १३ साउनमा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमण गर्ने