एक हजार घुससहित ट्राफिक प्रहरी पक्राउ

सुमित मिश्र- जनकपुरधाम : धनुषाबाट एक जना ट्राफिक प्रहरी एक हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ट्राफिक प्रहरीका प्रहरी नायव निरिक्षक नविन कुमार झालाई पक्राउ गरेको हो। झाले ट्रिपर चालकसँग एक हजार घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको

सम्बन्धित सामग्री

सादा पोसाक खटिए ट्राफिक प्रहरी, बढी भाडा लिने धमाधम पक्राउ

काठमाडौँ । चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिने  ४२ जनालाई काठमाडौँ उपत्यकाबाट ट्राफिक प्रहरीले प्रहरीले पक्राउ गरेको छ । कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँ बसपार्कबाट ८ जना, माछापोखरीबाट ६ जना र कलङ्कीबाट ८ जना गरी ४२ जना पक्राउ परेका हुन् ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथबाट  सादा पोसाकमा खटिएको […]

सादा पोसाक खटिए ट्राफिक प्रहरी, बढी भाडा लिने धमाधम पक्राउ

चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिने  ४२ जनालाई काठमाडौँ उपत्यकाबाट ट्राफिक प्रहरीले प्रहरीले पक्राउ गरेको छ । कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँ बसपार्कबाट ८ जना, माछापोखरीबाट ६ जना र कलंकीबाट ८ जना गरी ४२ जना पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथबाट  सादा पोसाकमा खटिएको प्रहरी टोलीले आज  दिनभरी अनुगमन गर्दा चाडपर्वको समयमा यात्रुहरुलाई तोकिएको भन्दा बढी भाडा लिने, अनावश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिने जस्ता

लागूऔषध सहित दुई जना पक्राउ

बारा– बाराको बाराको निजगढ नगरपालिका–८ बाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा नजिकैबाट शुक्रबार उनीहरु पक्राउ परेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चेकजाँच गर्ने क्रममा दुईजनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।  बारा ट्राफिकका असई पुस्करप्रसाद घिमिरेको कमाण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको पूर्व‍-पश्चिम लोकमार्ग सडकखण्डबाट पथलैयाबाट […]

मोटरसाइकल चोरी गर्ने पक्राउ

काठमाडौँ,१० साउन । नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले हराएको मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाउने सिन्धुपाल्चोक पाँचपोखरीका २६ वर्षीय सन्तोष बन्जारालाई सोमबार पक्राउ गरेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले वास्तविक […]

३६ जना ट्राफिक प्रहरी सम्मानित

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३६ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ। आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई कारबाहीको दायरामा ल्याउने प्रहरीलाई शुक्रबार सम्मान गरिएको हो।सम्मानित हुनेमध्ये नौजनालाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको र अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको हो।उनीहरुले घुस दिन खोज्ने ४९ जना चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।नगद पुरस्कृतसहित सम्मानित हुनेमा प्रहरी निरी

चोरीको मोटरसाइकलसहित तीन पक्राउ

प्रहरीले पल्सर मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट दुईवटा मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो । उपत्यकाको विभिन्न स्थानहरूबाट हुने मोटरसाइकल चोरीका घटनालाई न्यूनीकरण गर्न सादा...

रुपन्देहीमा ट्राफिक प्रहरी जवान सामुहिक बलात्कार आरोपमा पक्राउ

रूपन्देहीको लुम्बिनीमा कार्यरत ट्राफिक प्रहरी जवान विशाल शर्मालाई सामूहिक बलात्कारको आरोपमा पक्राउ गरिएको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले सेतोपाटीसँग पुष्टि गरे।

आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरी पुरस्कृत

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घनका क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएका उनीहरुलाई आज पुरस्कृत गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।       पछिल्लो समय ट्राफिक कारबाहीका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ सवारी चालकलाई पक्राउ गरी कारबाहीको दायरामा...

घुस नखाने ट्राफिक प्रहरी पुरस्कृत

काठमाडौँ / महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घनका क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएका उनीहरुलाई आज पुरस्कृत गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले... The post घुस नखाने ट्राफिक प्रहरी पुरस्कृत appeared first on Purbeli News.

चोरीका मोटरसाइकलसहित दुई पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई जनालाई चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए।