रुपन्देहीमा ट्राफिक प्रहरी जवान सामुहिक बलात्कार आरोपमा पक्राउ

रूपन्देहीको लुम्बिनीमा कार्यरत ट्राफिक प्रहरी जवान विशाल शर्मालाई सामूहिक बलात्कारको आरोपमा पक्राउ गरिएको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले सेतोपाटीसँग पुष्टि गरे।