काठमाडौं- एकदिवसीय विश्वकप छनोटमा नेदरल्यान्ड्सले चार पटकको विश्व च्याम्पियन वेस्टइन्डिज विरुद्ध दुर्लभ जित निकालेको छ। सोमबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा वेस्टइन्डिजले बनाएको ३७४ रनको विशाल स्कोर बराबरी गरेको नेदरल्यान्ड्सले सुपर ओभरमा सानदार ब्याटिङ गर्दै पहिलो पटक क्यारेबियन टोलीलाई पराजित गरेको हो। वेस्टइन्डिजलाई हराएसँगै नेदरल्यान्ड्सले अङ्क तालिकामा दोस्रो स्थानमा रहेर समूहचरण अन्त गर्यो। सुपर […]