लगातार दोस्रो शतक हान्दै फ्रान्सका १८ वर्षीय युवाको दुर्लभ कीर्तिमान

एजेन्सी – फ्रान्सका १८ वर्षीय गुस्ताव म्याकिओनले टि२० आई क्रिकेटमा लगातार दोस्रो शतक हान्दै दुर्लभ विश्व कीर्तिमान बनाएका छन् । फिनल्यान्डमा जारी आइसिसी विश्वकप सब रिजनल युरोप क्षेत्र छनोट बी मा गुस्तावले स्विट्जरल्यान्ड र नर्वेविरुद्ध टि२० आईमा शतक हान्दै लगातार दुई शतक हान्ने पहिलो खेलाडी बनेका हुन् । विश्वका स्टार खेलाडीले बनाउन नसकेको कीर्तिमान उनले […]

सम्बन्धित सामग्री

सन्दीपको शतक र रोहितको उत्कृष्ट बलिङमा एपीएफको विजयी सुरुवात

काठमाडौं – युवा ब्याटर सन्दीप जोराको शतक र कप्तान रोहित पौडेलको उत्कृष्ट बलिङमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ८९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । बागमतीको भने यो लगातार दोस्रो हार हो । जितको लागि २ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १ सय ५२ […] The post सन्दीपको शतक र रोहितको उत्कृष्ट बलिङमा एपीएफको विजयी सुरुवात first appeared on हाम्रो खेलकुद.

क्वीन्टन डि ककको लगातार दोस्रो शतक

२५ असोज, काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकपमा अष्ट्रेलियाविरुद्धको खेलमा दक्षिण अफ्रिकाका क्वीन्टन डि ककले लगातार दोस्रो शतक बनाएका छन् । उनले बिहीबार भइरहेको अष्ट्रेलियासँगको खेलमा ९३ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् । यसअघि श्रीलंकाविरुद्धको खेलमा पनि क्वीन्टनले शतक प्रहार गरेका थिए । उनले उक्त खेलमा ८४ बलमा […]

टियुमा वृत्यको लगातार दोस्रो शतक

काठमाडौं – युएईका युवा ब्याटर वृत्य अरविन्दले एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्ध शतक प्रहार गरेका छन् । टियु मैदानमा वृत्यले ९६ बलमा शतक पूरा गरेका थिए । वृत्य ९८ बलमा १३ चौका र १ छक्कासहित १ सय १ रनमा क्रिजमा छन् । उनले यसअघिको खेलमा टियु मैदानमा कुवेतविरुद्ध १ सय ४७ बलमा १७ चौका र ९ […]

रोसोउ टि२० मा लगातार दुई शतक हान्ने दोस्रो खेलाडी

एजेन्सी – दक्षिण अफ्रिकाका शीर्षक्रमका ब्याटर राइली रोसोउ टि२० आईमा लगातार दुई शतक हान्ने दोस्रो खेलाडी बनेका छन् । रोसोउले आइसिसी टि२० विश्वकपमा बंगलादेशविरुद्ध शतक हान्दै लगातार दुई शतक हान्ने पहिलो टेस्ट टोलीको खेलाडी बन्ने कीर्तिमान पनि बनाएका छन् । रोसोउले बंगलादेशविरुद्ध ५६ बलमा ७ चौका र ८ छक्कासहित १ सय ९ रनको सानदार शतकीय […]

बटलरको लगातार दोस्रो सानदार शतक

एजेन्सी – राजस्थान रोयल्सका ओपनर जस बटलरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो शतक प्रहार गरेका छन् । बटलरले शुक्रबार दिल्ली क्यापिटल्सविरुद्ध आफ्नो यस सिजनको तेस्रो र लगातार दोस्रो उत्कृष्ट शतक प्रहार गरेका हुन् । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले १६ ओभरमा १ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको […]

अन्तर्राष्ट्रिय टि-२० मा दिपेन्द्रको पहिलो शतक

काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि-२० क्रिकेटमा नेपालका दीपेन्द्र सिंह ऐरीले पहिलो शतक प्रहार गरेका छन्। शनिबार मलेसियाविरुद्धको खेलमा बिस्फोटक ब्याटिङ गरेका ऐरीले ५७ बलमा नटआउट १ सय १० रन बनाए ।उनले ६ चौका र १० छक्का प्रहार गरेका थिए। उनले अन्तिम ओभरमा लगातार ३ वटा छक्का प्रहार गरेक थिए।

टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रले बनाए चौथो अर्ध शतक

काठमाडौँ । क्रिकेटर दीपेन्द्र सिंह ऐरीले टी–२० अन्तर्राष्ट्रियमा चौथो अर्ध शतक प्रहार गरेका छन् । बिहीबार (आज) त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पपुवा न्यूगिनीविरुद्धको खेलमा उनले अर्ध शतक पूरा गर्दै समग्रमा टी–२० अन्तर्राष्ट्रियमा चौथो अर्ध शतक बनाएका हुन् । १८औँ ओभरको सुरुवाती तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै दीपेन्द्रले अर्ध शतक पूरा गरेका हुन । […]

खवाजाको लगातार दोस्रो शतकसँगै इंग्ल्यान्डलाई विशाल लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर उस्मान खवाजाले उत्कृष्ट पूनरागमन गर्नेक्रममा लगातार दोस्रो शतक प्रहार गरेसँगै अष्ट्रेलियाले एसेज सिरिजको चौथो टेस्ट खेलमा इंग्ल्यान्डलाई ३ सय ८८ रनको विशाल लक्ष्य दिएको छ । उक्त विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड चौथो दिनको समाप्तिमा ११ ओभरमा कुनै विकेट नगुमाई ३० रन बनाएको छ । पाँचौं तथा अन्तिम दिन इंग्ल्यान्डले ३ सय […]

ऋतुराजको लगातार तीन उत्कृष्ट शतक

एजेन्सी – भारतीय क्रिकेट टोली तथा चेन्नई सुपर किंग्सका युवा ओपनर ऋतुराज गायकवाडले भारतको चर्चित घरेलु प्रतियोगिता विजय हजारे ट्रफीमा लगातार तीन उत्कृष्ट शतक प्रहार गरेका छन् । लिष्ट ए मान्यता प्राप्त भारतको सर्वाधिक ठूलो एकदिवसिय घरेलु प्रतियोगिता विजय हजारेमा महाराष्ट्रको कप्तानी गर्दै ऋतुराजले लगातार तीन शतक प्रहार गरेका हुन् । ऋतुराजले शनिबार केरलाविरुद्ध १ […]

भारतसँगको पहिलो टेस्टमा इंग्ल्याण्डका कप्तान जोय रुटको दोहोरो शतक

काठमाण्डाै – भारतसँगको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्याण्डका कप्तान जोय रुटले दोहोरो शतक बनाएका छन् । चेन्नईमा पहिलो दिनको खेल सकिदा १ सय २८ रनमा अविजित रहेका रुटले दोस्रो दिनको खेलमा दोहोरो शतक पूरा गरेका हुन् । उनले ३ सय ४१ बलमा दोहोरो शतक बनाएका हुन् । उनी २ सय १८ रन बनाएर आउट भएका छन् । रुट एक सय औं टेस्टमा दोहोरो शतक बनाउने पहिलो खेलाडी समेत बनेका छन् । उनी व्यक्तिगत ९८, ९९ र सय औं टेस्टमा लगातार शतक बनाउने पहिलो खेलाडी समेत हुन् ।