सांसद गुप्ता एमाले प्रवेश

२०७४ को चुनावमा सूर्य चिह्नबाट चुनाव लडेका सांसद वृजेश गुप्ता औपचारिक रुपमा एमाले प्रवेश गरेका छन्। स्वतन्त्र राजनीतिक समूहको रुपमा हृदयेश त्रिपाठीको समूहबाट उनी एमालेसँग गठबन्धन गर्दै चुनाव जितेका थिए ।

सम्बन्धित सामग्री

रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद एमाले प्रवेश

रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश गरेका छन् । बालकोटस्थित निवासमा साहलाइ एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले स्वागत गरे । यससँगै प्रतिनिधिसभामा...

रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद साह एमाले प्रवेश

१९ पुस, काठमाडौं । रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्न बालकोट पुगेका साहलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर स्वागत गरेका छन् । साहले आफू यसअघि नै अनौपचारिक […]

स्वतन्त्र सांसद किरण कुमार एमाले प्रवेश

काठमाडाैँ- स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमाले प्रवेश गरेका छन्। बालकाेटमा पार्टी अध्यक्ष केपीशर्मा ओलीले उनलाई एमाले प्रवेश गराएका हुन्। स्वतन्त्र सांसद साह रौटहट २ बाट निर्वाचित भएका थिए। जनता समाजवादी पार्टीसँग भागवण्डा गर्ने क्रममा टिकट नपाएपछि उनले एमाले परित्याग गरी स्वतन्त्र रूपमा चुनाव लडेका थिए।

जसपा सांसद अमृता अग्रहरि एमाले प्रवेश

काठमाडौँ – प्रतिनिधिसभा सदस्य तथा जसपा नेतृ अमृता आग्रहरि एमाले प्रवेश गरेकी छन्। आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन्। गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेकी उनी लामो समयसम्म नोपल सदभावना पार्टीमा आबद्ध थिइन्। सद्‌भावना पार्टीमा उनी बद्री मण्डलको निकटस्थ रहेकी थिइन्। उनी समानुपातिकबाट सांसद बनेकी […]

जसपा सांसद अमृता अग्रहरी एमाले प्रवेश

जनता समाजवादी पार्टी (जसपा)की नेतृ तथा प्रतिनिधिसभा सांसद अमृता अग्रहरी एमाले प्रवेश गरेकी छिन्। अध्यक्ष केपी ओली निवास बालकोटमा बसिरहेको केन्द्रीय सचिवालय बैठक पुगेर अग्रहरी एमाले प्रवेश गरेकी सचिव योगेश भट्टराईले...

जसपाकी निवर्तमान सांसद अग्रहरी एमाले प्रवेश

काठमाडौँ – जसपाकी निवर्तमान सांसद अमृता अग्रहरी एमाले प्रवेश गरेकी छिन्। सांसदको पद सकिएको भोलिपल्ट आइतबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर अग्रहरीले पार्टी प्रवेश गरेकी हुन्। उनी जसपाको सामानुपातिक तर्फकी सांसद थिइन्। अग्रहरी नेपाल सद्भावना पार्टीको संस्थापक सदस्य हुन्। २०४६ सालमा सद्भावना स्थापना हुँदा उनी पनि एक थिइन्।

लोसपाका सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै

३० भदौ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् । धनुषा-२ बाट चुनाव जितेका अरगरियालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउने भएका छन् । ‘असोज ८ गते एमाले प्रवेश गर्ने कार्यक्रम छ, केपी ओलीले नै उहाँलाई प्रवेश गराउनुहुनेछ’, अरगरिया निकट स्रोतले भन्यो । ०७४ को चुनाव […]

संघीय सांसद गुप्ता एमाले प्रवेश

प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् । कपिलवस्तु सदरमुकाम तौलिहवामा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतले उनीहरूलाई स्वागत...

सांसद वृजेश गुप्ता एमाले प्रवेश

काठमाडौँ । २०७४ को चुनावमा सूर्य चिह्नबाट चुनाव लडेका सांसद वृजेश गुप्ता औपचारिक रुपमा एमाले प्रवेश गरेका छन् । स्वतन्त्र राजनीतिक समूहको रुपमा हृदयेश त्रिपाठीको समूहबाट उनी एमालेसँग गठबन्धन गर्दै चुनाव जितेका थिए । आज (सोमबार) कपिलवस्तुमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले गुप्तासहित विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् । सूर्य चिह्नबाट जितेकाले […]

सांसद बृजेशकुमार गुप्ता एमाले प्रवेश

पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता औपचारिक रुपमा नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार कपिलबस्तुमा आयोजित कार्यक्रममा गुप्तासहित विभिन्न पार्टी परित्याग गरेकाहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय  बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव एमाल