संघीय सांसद गुप्ता एमाले प्रवेश

प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् । कपिलवस्तु सदरमुकाम तौलिहवामा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतले उनीहरूलाई स्वागत...

सम्बन्धित सामग्री

पूर्व संघीय सांसद छक्क लामाले प्रदेश सभामा दिए उम्मेदवारी

काठमाडौं । नेकपा एमाले प्रवेश गरेका हुम्लाका पूर्वसांसद छक्कबहादुर लामाले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनले हुम्ला १ (ख) बाट प्रदेशसभाका लागि उम्मेदवार दिएका हुन् । हुम्लामा हिमपात भएकाले काठमाडौंबाट नै लामाले आयोगको केन्द्रीय कार्यालयबाट नै उम्मेदवारी दर्ताको कागजात पेस गरेको उनले नेपालप्रेसलाई बताए । उनको कागजात आयोगले हुम्ला पठाउने छ । यसअघि स्वतन्त्र […]

ओली सुदूरपश्चिममा, सांसददेखि पूर्वमन्त्रीलाई एमालेमा स्वागत गर्ने

धनगढी :  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा कैलाली पुगेका छन्। संघीय सांसद र पूर्वमन्त्री लगायतका नेता कार्यकर्ताहरूलाई एमाले भित्र्याउन ओली कैलालीबाट कञ्‍चनपुर प्रस्थान गरेका छन्।प्रतिनिधिसभा सदस्य बिना बुढाथोकी,नेकपा एकीकृत समाजवादीका निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ,वेदकोट नगरपालिकाका पूर्व मेयर अशोक चन्द, नेता वीर बहादुर बुढाथोकी लगायतलाई ओलीले आज एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ।माओवादीबाट पनि ठूलो संख्यामा आज एमाले प्रवेश गर्ने जनाइएको

सुनकोसी गाउँपालिकाका माओवादी अध्यक्ष धमला एमालेमा प्रवेश

काठमाडौं । ओखलढुंगाको सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष छवीरमण धमला एमालेमा प्रवेश गरेका छन् । मंगलबार सुनकोसी गाउँपालिकाको वडा नं. १० मा आयोजित एक कार्यक्रमका बीच धमला एमाले प्रवेश गरेका हुन् । धमला सहित एमाले प्रवेश गर्नेहरूलाई एमाले पाेलीट ब्युराे सदस्य बालकृष्ण ढुंगेल, संघीय सांसद यज्ञराज सुनुवार र प्रदेश सांसद अम्बिरबाबु गुरुङले एमालेमा स्वागत […]

एमालेले मात्र मुलुकको विकासको काम गर्न सक्ने अध्यक्ष ओलीको दाबी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मात्र मुलुकको विकासको काम गर्न सक्ने दाबी गरेका छन्। सोमबार कपिलवस्तुको तौलिहवामा संघीय सांसद वृजेश कुमार गुप्ता लगायतलाई एमाले प्रवेश गराउँदै ओलीले एमालेको विजय देशको आर्थिक सामाजिक उन्नतीको लागि हुने समेत बताए। आगामी निर्वाचनमा एमालेले जिते मात्र शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकास हुने उनको भनाइ छ । […]

एमालेले जितेमात्रै देश विकास हुने ओलीको दाबी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मात्र मुलुकको विकासको काम गर्न सक्ने दाबी गरेका छन् । सोमबार कपिलवस्तुको तौलिहवामा संघीय सांसद वृजेशकुमार गुप्ता लगायतलाई एमाले प्रवेश गराउँदै ओलीले एमालेको विजय देशको आर्थिक सामाजिक उन्नतिका लागि हुने समेत बताए । आगामी निर्वाचनमा एमालेले जिते मात्र शिक्षा...

सांसद गुप्तासहित धेरै कार्यकर्ता एमालेमा प्रवेश

संघीय सांसद वृजेशकुमार गुप्ता नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । स्वतन्त्र समूहबाट ‘सूर्य’ चिन्ह लिएर कपिलवस्तु क्षेत्र २ बाट निर्वाचित गुप्ता सोमवार एमाले प्रवेश गर्नुभएको हो । कपिलवस्तु नगरपालिका तौलिहवामा आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा सांसद गुप्ताका धेरै समर्थक नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउनुभयो ।