लोसपा बैठक : संघीय र प्रदेश निर्वाचनमा तालमेलसहित तीन एजेन्डामा केन्द्रित

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को जारी राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी संघीय र प्रदेश संसद्को निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार-लोसपा सम्बन्ध कस्तो राख्‍नेलगायत एजेन्डामा छलफल हु...

सम्बन्धित सामग्री

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं- संघीय संसदअन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ। जसअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सुरु हुनेछ। प्रतिनिधिसभाको बैठकमा आज संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको राष्ट्रिय […]

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौं- संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। बैठक आज बिहान ११ बजे बस्न लागेकाे हाे। बैठकमा प्रेम सुवालले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेकाे विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेकाे संघीय संसद सचिवालयले जनाएकाे छ। यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० […]

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं- संघीय संसदअन्तर्गत बिहीबार दुवै सदनको बैठक बस्दैछ। जसअनुसार राष्ट्रियसभाको बैठक आज दिउँसो साढे २ बजे बस्नेछ भने प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ। सदनको बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

संघीय संसदका दुवै बैठक बस्दै

काठमाडौँ–संघीय संसदका दुवै सदनको बैठक शुक्रबार बस्दैछन्। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले प्रतिनिधि सभामा उत्पति भएको “विनियोजन विधेयक, २०८०”का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन्। यस्तै “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता […]

संघीय ससंदका दुवै बैठक आज

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैँछ।  संघीय संसद भवन, नयाँ बानेश्वरमा  प्रतिनिधिसभाको  बैठक दिउँसो ३ बजे बोलाइएको छ ।आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वविद्यालय विद्येयक २०८० को सबन्धमा राष्ट्रिय सभावाट प्राप्त सन्देशसहितको विद्येयक टेबुल हुनेछ।संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी केही नेपाल संसोधन गर्न बनेको विद्येयक २०८० माथि दफावार छलफल गरियोस

संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) काे बैठक साेमबार बस्ने भएकाे छ । बैठक सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएकाे हाे । राष्ट्रिय सभाको साेबारको बैठक मध्यान्ह १२ः३१ बजे सुरु हुने भएकाे छ । राष्ट्रिय सभाको साेमबारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट […]

संघीय संसद्को पहिलो बैठक आज‚ यस्तो छ कार्यसूची

काठमाडौं, पुस २५ । संघीय संसद्को पहिलो बैठक आज बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो। संघीय संसद् सचिवालयले पहिलो बैठकमा अधिवेशन आह्वान, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपति शमशेर राणा र राष्ट्रियसभा बैठकको […]

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ । आजको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको पशु स्वास्थ्य सेवा परिषद् विधेयक, २०७९...

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज

आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु भएको छ । आजको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक सम्बन्धी पत्रको...

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडाैँ- संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्ने भएकाे छ। राष्ट्रियसभाको बैठक दिउँसो ३ बजे बस्नेछ भने प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बस्नेछ। प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० ल्याएको बजेटलाई संसदमा पेस गर्ने कार्यतालिका छ।