दोस्रो पटक डिभोर्स गर्दै यी चर्चित मोडल

किम कार्दसियन नौलो नाम होइन । चर्चित यी मोडलले गायक केन वेस्टले डिभोर्स गर्न लागेको समाचार बाहिरिएको छ । पेस सिक्समा प्रकाशित समाचारअनुसार यो जोडी केही महिनादेखि अलग बस्दै आएको थियो । ‘डिभोर्स अवश्यम्भावी छ । उनीहरुले यसलाई कम चर्चामा राख्न चाहेका छन्, तर यो तय भइसकेको छ,’ एक स्रोतलाई उदृत गर्दै बेलायती पत्रिका द सनले लेखेको छ,‘किमले लाउरा वासेरलाई हायर गरिसकेकी छिन् र यो जोडी अहिले कसरी डिभोर्सको प्रक्रियालाई टुंगोमा पुु¥याउने भनेर छलफलमा छ ।’ यसअघि सन् २०१३ मा किमले एनबिए स्टार क्रि...