फिलिपिन्सको राष्ट्रपति निर्वाचित मार्कोस बने चीनका लागि चुनौती

एजेन्सी, १४ जेठ । फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति फर्डिनान्ड मार्कोस चीनका लागि चुनौती बन्ने देखिएका छन् । निर्वाचित भएको घोषणालगत्तै माकोर्सले साउथ चाइना सीमा फिलिपिन्सले एक मिलिमिटर क्षेत्र पनि नछाड्ने बताएर चीनलाई चुनौती दिएका छन् । उनले पद सम्हाल्नु अघि नै साउथ चाइना सीबारे कडा टिप्पणी गरेर तरङ्ग ल्याइदिएका छन् । साउथ चाइना सीका विवादास्पद सामुन्द्रिक […]