सहमति कार्यान्वयन नभए सत्याग्रह फेरि सुरु गर्ने डा. केसीको चेतावनी

काठमाडौँ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न प्रा. डा. गोविन्द केसीले माग गरेका छन्। सरकारले सहमतिअनुसार काम नगरे स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्ने चेतावनी उनले दिएका छन्। डा. केसीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई सहमति कार्यान्वयन गर्न पुनः ध्यानाकर्षण गराएका हुन्। उनका अनुसार चिकित्सा शिक्षा तथा […]