नेपाली बोलेकोमा धन्यवाद बालेनः भारतको मान्यताप्राप्त र चीनले विश्वविद्यालयमा पढाउने भाषा जो हो

जनकपुरमा मैथिलीमा भाषण गरेर दलीय राजनीतिमा आएका बालेनले भारतमा मैथिलीमै बोलेको भए पनि हुन्थ्यो । किनभने भारतका २२ मान्यताप्राप्त भाषामध्ये एक मैथिली हो । खैर, उनले नेपाली भाषा रोजे । त्यो पनि राम्रो कुरा हो ।