‘पोइट आइडल’ले हटायो नीलम गुरुङको भ्रम

नीलम गुरुङ बाल्यकालमा कविता कोर्न डराउँथिन्। लेखेका कविता भए कि भएनन् भनेर आत्तिन्थिन्। कसैलाई सुनाउन हिचकिचाउँथिन्। कक्षा ६ पढ्दा लेखेको पहिलो कविता उनलाई अझै याद छ तर सुनाउन लाज मानिन्। लाज र संकोचका बाबजुद् पनि उनले कविता निरन्तर लेखिन्, वाचन गरिन्। यही निरन्तरताले उनलाई कवितामाथि बनेको नेपालकै पहिलो टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’ को […]