‘द पोइट आइडल’ पुस १४ गतेदेखि प्रसारण हुने

काठमाडौं । कवितामा आधारित टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को प्रसारण पुस १४ गतेदेखि हुने भएको छ । प्रसिद्ध कवि क्षेत्रप्रताप अधिकारीका छोरा अमनप्रताप अधिकारीको निर्माण तथा निर्देशन रहने रियालिटी शोले प्रसारण मिति तय गरेका हो । एपीवान टेलिभिजनबाट उक्त मितिमा बेलुका साढे ८ बजेबाट कार्यक्रम सुरु हुने भएको हो । असोज अन्तिमसम्म भएको अडिसनका […]

सम्बन्धित सामग्री

रियालिटी शो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने

काठमाडौँ। नेपालकै पहिलो कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ। प्रख्यात कवि क्षेत्रप्रताप अधिकारीका सुपुत्र अमनप्रताप अधिकारीद्वारा निर्माण निर्देशन गरिएको शो को प्रसारण पुस १४ अर्थात् बिहीबार साँझ ८ः३० बाट हुने भएको हो।

‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने

नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ ।  कवि क्षेत्रप्रताप अधिकारीका सुपुत्र अमनप्रताप अधिकारीद्वारा निर्माण निर्देशन गरिएको सोको प्रसारण पुस १४ अर्थात् बिहीबार साँझ ८ः३० बाट हुने भएको हो । सो हरेक साता बिहीबार र शुक्रबार एपी वान टेलिभिजनबाट राति साढे ८ मा प्रसारण हुनेछ । असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १ सय ६२ जना छानिएका थिए भने विदेशबाट अनलाइन अडिसन दिनेको सङ्ख्या ५० भन्दा बढी रहेको थियो । डिजिटल अडिसनबाट छानिएक

‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने

काठमाडौंः नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ। अमनप्रताप अधिकारीद्वारा निर्माण/निर्देशन गरिएको सोको प्रसारण एपीवान टेलिभिजनबाट पुस १४ गतेदेखि हुनेछ। सो हरेक साता बिहीबार र शुक्रबार राति साढे ८ मा प्रसारण हुनेछ। साथै ओएरआर रियालिटी युट्युब च्यानलमा पनि प्रसारण हुने छ।…

‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने

काठमाडौँ – नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ। अमनप्रताप अधिकारीद्वारा निर्माण तथा निर्देशन गरिएको शोको प्रसारण पुस १४ गते बिहीबार साँझ ८ः३० बाट हुने भएको हो। शो हरेक साता बिहीबार र शुक्रबार एपी वान टेलिभिजनबाट प्रसारण हुनेछ। त्यसका साथसाथै ‘ओएसआर रियालिटी’ युट्युब च्यानलमा पनि प्रसारण […]