नबिल बैंकको ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना - NepaliPatra

काठमाडौँ । अब नबिल बैंकबाट सुन धितो राखी एक घण्टाभित्रै ऋण लिन पाइने भएको छ । बैंकले सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे हो । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र ऋण लिन पाइने बैंकले जनाएको छ । यो ऋण योजना अन्तर्गत १२.३० […]

सम्बन्धित सामग्री

नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना

काठमाडौं । नबिल बैंक लिमिटेडले आउँदो नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर यो योजना ल्याइएको हो । यस योजनाअन्तर्गत, नबिल बैंकले ५ वर्षका लागि […]

नबिल बैंकले ल्यायो नबिल दिगो घर कर्जा

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । आइतबार बै‌कका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले योजनाको उद्घाटन गरेका हुन् । उनले बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्‍याउने बताए । योजनाअन्तर्गत ग्राहकले आवास कर्जा लिन सक्नेछन् । ग्राहकले बैंकको आधारदरमा १ प्रतिशत प्रिमियम […]

नबिल दिगो घर कर्जा : बेस रेटमा १ प्रतिशत प्रिमियम

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा बैंकले यो योजना सार्वजनिक गरेको हो । आइतबार बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजना सार्वजनिक गरेका हुन् । नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले […]

दराजको ‘नव वर्ष उत्सव : नयाँ वर्ष, नयाँ रहर’ योजना

काठमाडौं । दराज नेपालले नयाँ वर्षको अवसरमा ‘नव वर्ष उत्सव : नयाँ वर्ष, नयाँ रहर’ योजना सार्वजनिक गरेको छ । दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले गुणस्तरीय सामग्री मात्र नभई प्रभावकारी ग्राहक सेवा प्रदान गर्दै आएको भन्दै नयाँ वर्षको अवसरमा दराजले विभिन्न विक्रेता र पेमेन्ट पार्टनरसँग साझेदारी गरेको बताइन् । कम्पनीका अनुसार मेगा गिभ–अवे मा १ लाख ९ हजार ९९९ रुपैयाँ बराबरको रियलमी जीटी २ प्रो, मेगा डिल अफरमा ७० प्रतिशतसम्म छूट, मेगा भौचरमा ५ हजार रुपैयाँसम्मको छूट र प्रि–पेमेन्टमा १ हजार रुपैयाँसम्म छूट उपलब्ध हुनेछ । दराजका अनुसार नबिल बैंक, ग्लोबल आइएमई, एनआईसी एशिया, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंकको कार्ड भएका ग्राहकले प्रि–पेमेन्टमा २० प्रतिशत अथवा १ हजार रुपैयाँसम्म छूट पाउनेछन् ।

नबिल बैंकको क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना

नबिल बैंकले महिला तथा युवा लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ ।बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित “क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन परियोजनाअन्तर्गत यो योजना सुरु गरिएको हो । विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधानमार्फत महिला र युवाहरूको प्रवद्र्धन […]

नबिल बैंकको क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक

नबिल बैंकले महिला तथा युवालाई लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो । विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवर्द्धन...

क्यूआरमार्फत हुने कारोबारमा नबिल बैंकको क्यासब्याक योजना

नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ ।नबिल बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित क्यूआर कोड : महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन परियोजनाअन्तर्गत यो योजना सुरु गरिएको बैंकले जनाएको छ ।सुरुमा एक हप्ताका लागि […]

नयाँ वर्षको अवसरमा क्यूआरमार्फत हुने कारोबारमा नबिल बैंकको क्यासब्याक योजना

काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित क्यूआर कोड : महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन परियोजनाअन्तर्गत यो योजना सुरु गरिएको बैंकले...

नबिल बैंकको नयाँ वर्ष अफर, क्यूआर कारोबारमा पाँचसयसम्म क्यासब्याक

नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यास ब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो ।  विशेष गरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल...

नबिल बैंकको दशैं अफर: मुद्दतीमा ९.२६ प्रतिशतसम्म ब्याज

नबिल बैंक Nabil Bank Limited  ले दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको हो । यस योजना अन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) प्रदान गरिने बैंकले जनाएको छ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने  बैंकको उदेश्य रहेको बैंकले उल्लेख गरेको छ । बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।