काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
नबिल बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित क्यूआर कोड : महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन परियोजनाअन्तर्गत यो योजना सुरु गरिएको बैंकले...