विराटनगर । प्रदेश १ मा कोरोना परीक्षणको लागि प्रयोग हुने किट तथा रिएजेन्ट अभाव हुन थालेको छ । अभावकै कारण एन्टीजेन टेष्ट बन्द भएको छ । खासगरी भारतीय नाका हुँदै प्रवेश गर्ने नागरिकहरुको एन्टिजेन परीक्षण गरी सम्बन्धित पालिका पठाइने गरेको थियो ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले...