काठमाडौं, ९ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले २० मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको हिजोको फैसलालाई सम्मान गर्ने बताए । तर, उनले न्यायालय सेटिङमा चल्छ भन्ने कुरालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अघिल्लो दिन नै २० मन्त्री पदमुक्त हुन्छन् भनेर खुलासा गर्नुले त्यो कुरालाई मल पुग्ने पनि बताए । हिजो […]