कर्मचारी नहुँदा जुम्लाको इलाका प्रशासन कार्यालय नराकोट सिञ्जामा नागरिकता वितरण कार्य ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेका कर्मचारी अन्तै सरुवा भएका र अर्को कार्यालय उपस्थित नहुँदा नागरिकता वितरण कार्य बन्द भएको हो ।
खोटाङ – गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय खोटाङ बजारका लागि शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको नयाँ व्यवस्था नगर्दा १५ दिनदेखि सेवा प्रवाह रोकिएको छ। इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले सिनियर (अग्रज) नायब सुब्बा मोहनबहादुर राईलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असार २६ गते सकिएपछि मन्त्रालयले अर्को व्यवस्था नगर्दा नागरिकता वितरण, दलित, […]

अधिकृत तहको कर्मचारी नहुँदा काभ्रेको महाभारत गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालयमा सेवा नै बन्द भएको छ । निमित्त तोकिएका कर्मचारीको समेत अवधि सकिएपछि कात्तिक १२ गतेयता नागरिकता जारी भएको छैन ।
१३ वैशाख, काठमाडौं । अंगीकृत नागरिकका सन्तानलाई बंशजको नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लर अनुसार नागरिकता वितरण नगर्न सर्वोच्च अदालतले फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ ।
यसअघि सर्वोच्च अदालतले नै गृहको सर्कुलर अनुसार नागरिकता …